Logo

नेपालबाट एक महिनामा रु ९६ करोड भन्दा बढीको अलैँची निर्यात

Radio Manjushree ७ भाद्र २०८०, बिहीबार ०२:४२ मा प्रकाशित

भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०८०/८१ को पहिलो महिनाको तथ्याङ्कअनुसार नेपालबाट निर्यात भएको वस्तुमध्ये गत एक महिनामा अलैँची सबैभन्दा धेरै देखिएको छ ।

विभागका अनुसार नेपालबाट रु ९६ करोड ४६ लाख छ हजारको अलैँची निर्यात भएको छ । 


ताजा समाचार
ट्रेंडिंग समाचार