Logo

भाेजपुरकाे दिङ्लामा सुरक्षित आप्रवासन परियाेजनाकाे अभिमुखिकरण सम्पन्न ।

Radio Manjushree ८ जेष्ठ २०८०, सोमबार १७:०३ मा प्रकाशित

दिङ्ला- भाेजपुरकाे दिङ्लामा सुरक्षित आप्रवासन परियाेजना (सामी) काे अभिमुखिकरण कार्यक्रम आज साेमबार सम्पन्न भएकाे छ।
हेल्वेटास नेपालकाे आर्थिक सहयाेग र सुरक्षित आप्रवासन परियाेजना (समी) भाेजपुरकाे र षडानन्द नगरपालिका सामी साखाकाे संयुक्त आयाेजनामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा षडानन्द नगरपालिकका जनप्रतिनिधहरू,कर्मचारि,पत्रकार,सुरक्षाकर्मि लगायतकाे उपस्थिति रहेकाे थियाे भने सामी साखा भाेजपुरका कर्ण पुलामिले कार्यक्रमकाे सहजिकरण गर्नुहुँदै हाल सम्म सामी भाेजपुरले वैदेशिक राेजगारिकाे क्षेत्रमा गरेका उपलब्धिहरू र सामीकाे उदेस्यकाे बारेमा प्रस्ट्याउनुभयाे।
कार्यक्रममा सहभागि अधिकांसले वैदेशिक राेजगारिकाे शिलशिलामा गाउँघरका युवाहरू ठगिमा पर्न बाध्य भएकाे र कानुनी उपचारकाे प्रकृया झन्जटिलाे भएकाे भन्दै असन्तुष्टि प्रकट गरेका थिए।


ताजा समाचार
ट्रेंडिंग समाचार