Logo

यो बर्षको उत्कृष्ट रेडियो अवार्ड रेडियो काठ्मान्डु ९२.१ लाई

Radio Manjushree २९ फाल्गुन २०७९, सोमबार १८:३७ मा प्रकाशित

दिङ्ला, ३० फागुन । रेडियो कठमान्डुलाई यो बर्षको उत्कृष्ट अवार्ड प्रदान गरिएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले रेडियो काठमाण्डुलाइ ११ औं एफ क्यान एक्सिलेन्स अवार्ड २०७९ प्रदान गरेको छ । नेपाल सरकारका उपप्रधान एवम भैतिक योजनामन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आथित्यतामा हिजो सोमबार समपन्न भएको कार्यक्रममा रेडियो काठ्मान्डु ९२.१ लाई यो बर्षको उत्कृष्ट रेडियो अवार्ड प्रदान गरिएको रेडियो काठमाण्डुका स्टेशन म्यानेजर चन्द्रमणी गौतमले जानकारी दिनुभयो ।


ताजा समाचार
ट्रेंडिंग समाचार